काठमाडौं– नेपालले आइतबार नेदरल्याण्ड्स र इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टिम मार्लबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग भिड्न मैदान उत्रिन लागेको हो । नेपाल दोस्रो पटक आज इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा उत्रन लागेको ...