बिराटनगर, ६ साउन । विगतमा एक समय नेता कार्यकर्ताहरुको भीड लाग्ने बिराटनगरस्थित कोइराला निवास अचेल सुनसान छ । कोइराला निवासमा हामी पुग्दा घरको रेखदेखमा खटिएका सशस्त्र प्रहरी र जनपदका केही जवानमात्रै भेटिए । लामो समय कोइराला परिवारसँग नजिक भएर काम गरेका शुभनारायण यादवले पुरानो रौनकमा ...