ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौं राष्ट्रिय खेलकुद बर्दियामा


bhawani desk

बर्दिया,१० साउन । आगामि मंसिरमा नेपालगंजमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल बर्दियामा समेत हुने भएका छन् । जिल्लामा प्रतियोगीता संचालन हुने भएपछि यतीबेला खेल संचालनका लागि आवश्यक पर्ने कर्वड हल लगायत पुर्वाधार निर्माणको तयारी समेत तिब्र पारिएको छ ।

निर्माणाधिन कवर्डहलको अनुगमन गर्न बर्दिया पुगेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद प्रतियोगीताका केही विधाहरु बर्दियामा संचालन हुने भएकोले तयारी तिब्र पारिएको बताएका छन् ।

बर्दियामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि करोडौंको लागतमा अत्याधुनिक सुविधा सम्पन्न बहुआयामिक कबर्ड हल निर्माणको क्रममा रहेको बताए । मन्त्री विश्वकर्माले बर्दिया जिल्लाबाट छनौट हुँदै अन्तराष्ट्रिय स्तरमा काश्य पदक प्राप्त गर्न सफल खोखोका खेलाडीहरुलाई दोसल्लाले सम्मान गरेका छन् ।

आउँदो मंसिर २१ गते देखी २८ गते सम्म संचालित आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि कबड्डी र खोको खेल बर्दियामा संचालन हुने निश्चित भएको छ भने अन्य खेल संचालनका लागि सम्भाब्यता अध्ययन भैरहेको खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, मन्त्रालयका सचिव, खेलकुद परिषदका सदस्य सचिव र संघका माननीय सांसद तुलसा थापा सहितको टोलीले बर्दियाको बाँसगढीमा कबड्डी खेलका लागि निर्माणाधिन कबर्ड हल, भुरिगाउँमा खोको खेलका लागि निर्माणाधिन कबर्ड हल र अन्य खेल संचालन गर्न सकिने ठाकुरद्वारा क्षेत्र र गुलरिया क्षेत्रमा फिल्ड अनुगमन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com