ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेफ्रीले मागे पहेँलो कार्डमा ओजिलसँग अटोग्राफ


एबीसी न्यूज
श्रावण १३, २०७५ आईतबार   १२ : ०८   बजे

एजेन्सी, १३ साउन। रेफ्रीले प्रयोग गर्ने पहेँलो कार्ड भनेका मैदानमा खेलाडीले गल्ती गरे भने उनीहरुलाई चेतावनी दिनका लागि हो ।

तर सिंगापुरमा एक रेफ्रीले पहेँलो कार्ड खेलाडीलाई चेतावनी दिन होइन, खेलाडीको अटोग्राफ लिनका लागि प्रयोग गरेका छन्।
शनिबार बेलुका सिंगापुरमा पेरिस सेन्ट–जर्मेन पिएसजी विरुद्ध आर्सनलको खेल भएको थियो ।खेल सुरु हुनुभन्दा अघि भर्खरै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका जर्मन मेसुट ओजिल खेलका लागि मैदान जाँदै थिए । टनेलमा खेलका रेफ्रीले ओजिलसँग अटोग्राफ मागे ।

रेफ्रीले पहेँलो कार्डमा अटोग्राफ दिन आग्रह गर्दा ओजिल केही अकमकिएका थिए । तर उनले मुस्कुराउँदै पहेँलो कार्डमा हस्ताक्षर गरे । त्यसपछि मैदान छिरेका उनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

उनको गोलमा अग्रता लिएको आर्सनलले पिएसजीलाई ५–१ ले हराउदै सानदार जित हात पारेको थियो । हाल नयाँ सिजनको तयारीमा रहेको आर्सनल अन्तर्राष्ट्रिय च्याम्पियन्स कपका लागि सिंगापुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group