काठमाडौं, १० फागुन । यहाँ सम्पन्न चौथौ शहिद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देशभक्त युवा क्लब नवलपरासीले हात पारेको छ । आज भएको फाईनल खेलमा सिद्धार्थ क्लब चपरहट्टीलाई २–१ गोल अन्तरले पराजित गर्दै देशभक्तले उपाधि चुमेको हो । उपाधिसंगै देशभक्तले नगद रु एक ...