काठमाडौं,२ चैत । नेपालको खेलकूद क्षेत्रको विकासका लागि विभागीय टोलीहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको एक प्रतिवेदनले औँल्याएको छ । प्रतिनधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली सेनाकोे त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको ...