काठमाडौं, २६ कात्तिक । अफगानिस्तानसंगको एकदिवसीय क्रिकेट सिरिजको शृंखला वेष्ट इन्डिजले क्लिन स्विप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो खेलमा अफगानिस्तानलाई पांच विकेटले पराजित गर्दै वेष्ट इन्डिजले सिरिज ३–० ले जितेको हो । २ सय ५० रनको चुनौती पछ्याउ“दै ब्याटिङ गरेको वेष्ट इडिजले ...