काठमाडौं १ माध। यती एयरको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको निधनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभर शोक मनाउने भएको छ । प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको ...