काठमाडाैँ, १९ माघ । नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले संघको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णय सार्वजनिक गर्दै संघले सोको जानकारी गराएको हो । बोर्डले ...