काठमाडौं, ३१ जेठ । नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै ...