काठमाडौं, ३० जेठ । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो । सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५१७पीसीआर र ४८७९ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४०६ परीक्षण भएको छ । जसमा पीसीआरमा १६९४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्