काठमाडौं, १६ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९)को संक्रमण पछिल्लो समयमा भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको छ । भने भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै ...