Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ, २३ बैशाख । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन् । कोरोनाकै कारण ६९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १४२ जनाको मृत्यु भएको ...