Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २७ बैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ३४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ ...