काठमाडौं, १ जेठ । बिहीबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट आएको खुलेको छ। संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको चन्द्रगिरि नगरपालिका– १ पत्रकार रोशन दानीले जानकारी दिनुभएको छ । संक्रमित बालककी आमाले आफू ...