काठमाडौँ, १८ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले यस्तो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोभिड–१९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका ...