ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा १२ लाख १२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित, ६९ हजार ९२१ जनाको मृत्यु


एबीसी न्यूज
बैशाख २३, २०७७ मंगलबार  ७ : ४३ बजे

काठमाडौ, २३ बैशाख ।  ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन् ।

कोरोनाकै कारण ६९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १४२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ९२१ पुगेको छ । संक्रमित मध्ये १ लाख ८८ हजार २७ जना उपचार पछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ११७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख १२ हजार ८३५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ८८ हजार २७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५४ हजार ८८७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने १६ हजार ५० जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गैँडाको खागसहित सुनसरीबाट ४ जना पक्राउ, तस्करीको ठूलो सञ्चाल रहेको आशंका

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

सम्बन्धित

सघन संवादमा एमाले र नेकपा, ओली भेट्न अस्पताल पुगे प्रचण्ड

भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास

१ वर्षअघिको घटनालाई लिएर गाउँपालिका उपाध्यक्ष हत्या आरोपमा पक्राउ

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

फेसबुकले ल्यायो १८ वर्षपछि हराएको छोराको खबर

आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com