काठमाडौं, ९ बैशाख । पेरिस, फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको निसान भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो । यस प्रकारका पानीका पाइपलाइनमा कोरोना ...