बीरगंज १५ असोज । प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरी गोदाममा शिल गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोली र प्रदेश २ प्रहरीको संयुक्त प्रहरी टोली भण्डारण गरि राखेको ३ लाख २५ हजार किलो हरियो केराउको गोदाम नियन्त्रणमा लिएको हो । ...