काठमाडौं, २ पुस । नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउन सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो । कृृषि सामग्री कम्पनी लिमिटेड र बङ्गलादेश केमिकल इण्डस्ट्रिज कर्पोरेशन (सीसीआईसी) बीच मल खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको ...