काठमाडौं –वासिङ्टन, २४ चैत । भारतको कडा विरोध र चेतावनीको बावजुद अमेरिका र बेलायतले कश्मीर मुद्दामा हस्तक्षेप गर्ने अभियान जारी राखेका छन्। दुवै देशले बारम्बार भारतले तय गरेको रेड लाइन पार गरेका छन्। भारतको आन्तरिक मामिलामा पश्चिमी देशहरूको हस्तक्षेप अझ बढ्न सक्ने विज्ञहरू विश्वास गर्छन्। ...