एजेन्सी, २३ साउन । उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानाडेली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो । दुई जना तोपधारी सैनिक माथिबाटै जमिनको स्थिति नियालीरहेका छन् । यसैबीच पाइलटले घोषणा गर्दछन्, “लौ बर्बाद ...