काठमाडौँ, २७ भाद्र । भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा ८६ जना सवार थिए । दुर्घटनामा चालक श्रीनिवाससहित ५३ जनाको मृत्यु ...