एजेन्सी, ३ असोज । उत्तर कोरियाली नेता कीम जोङ–उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाउनुभएको छ । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ । प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता कीम र दक्षिण ...