Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, १३ बैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ९७ हजार ८४ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जना संक्रमितको ज्यान गएको छ । विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको ...