काठमाडौँ, १९ साउन । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनुभएको छ । उहाँहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले समुद्रमा पानीमाथि अवरण गर्नुभएको हो । व्यवसायिक ...