काठमाडौं, ५ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा गएको २४ घण्टामा ६८ हजार भन्दा धेरै मानिस संक्रमित बनेका छन् । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ...