ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको नक्कली युद्धपोत इरानद्धारा ध्वस्त : कतारमा रहेको अमेरिकी एकाइ अलर्टमा


एबीसी न्यूज
श्रावण १४, २०७७ बुधबार  १२ : ०३ बजे

काठमाडौं, १४ साउन । इरानले अभ्यासको क्रममा अमेरिकी युद्धपोतको डमी उडाइदिएको छ । यो घटना रणनीतिक हिसाबमा निकै महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुजमा भएको हो । यो घटनामा निस्किएको आगोको कारण अमेरिकी सैनिकले आफ्ना दुई क्षेत्रीय बेसलाई अलर्ट गरेका थिए ।

तर अमेरिकी जलसेनाले इरानको यो अभ्यासलाई गैरजिम्मेवारी र लापरवाही गरिएको बताएको छ । अमेरिकी जलसेनाका अनुसार इरानको तर्फबाट यो भड्काउने र कारबाहीको लागि बाध्य गराउने किसिमको कदम रहेको बताएको छ ।

इरान र अमेरिकाबीच तनाव बढ्दै गएको अवस्थामा इरानले आफ्नो अभ्यास शुरु गरेको हो । इरानको यो अभ्यासलाई ‘प्रोफेट मोहम्मद १४ औं’ नाम दिइएको स्थानीय टेलिभिजनले बताएका छन् । अमेरिकाको उक्त डमी युद्धपोतमा डमी फाइटर विमान पनि राखिएको थियो । उक्त डमी युद्धपोतमा हेलिकप्टरबाट पनि मिसाइल हानिएको थियो, जुन युद्धपोतको किनारामा लागेको थियो । अमेरिकी सेनाले यो अध्यासमा ब्यालेस्टिक मिसाइलबाट फायरिङ्ग गरिएपछि यूएई र कतारमा रहेको अमेरिकी एकाइलाई पनि अलर्ट गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com