ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको समाजवादी पार्टीका पूर्व नेता सिंह निधन


एबीसी न्यूज

काठमाडौं, १८ साउन । भारतको समाजवादी पार्टीका पूर्व नेता एवं राज्य सभा सदस्य अमर सिंहको शनिबार निधन भएको छ।

६४ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उनको निधन भएको हो। कयौं महिनादेखि उनी त्यहाँ उपचारका लागि थिए। उनका दुई जुम्ल्याहा छोरी र श्रीमती छन्। उनलाई किड्नीसम्बन्धी समस्या थियो। सन् २०१३ मा दुबईमा उनको किड्नी फेल भएको थियो।

यसै वर्षको सुरूवातमा उनको निधन भएको खबर फैलिएको थियो जसलाई उनले टाइगर जिन्दा है भनेर ट्विट गर्दै सो हल्ला निराधार सावित गरिदिएका थिए। भारतीय संचारमाध्यमहरूका अनुसार उनको हालै दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो प्रत्यारोपण सफल भएको भएपनि उनको पेटमा रहेको एउटा घाउमा भएको संक्रमण ठीक हुन नसकेपछि उनको स्वास्थ्य प्रतिकुल भएको भारतीय संचारमाध्यमले बताएका छन्। मृतक सिंहको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने अन्तिम संस्कारका लागि दिल्ली ल्याइने भारतीय संचारमाध्यहहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com