काठमाडौं, ३ असार । पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित भएका राष्ट्रपति जो बाइडेनले पछि पत्रकारसँग माफी मागेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको जेनेभा सम्मेलनपछि आयोजित पत्रकारसम्मेलनको अन्त्यतिर सीएनएन पत्रकार क्याटलान कोलिन्सले सोधेको प्रश्नको जवाफ दिने क्रममा बाइडेन आक्रोशित भएका थिए ...