काठमाडौं, १४ असार । बंगलादेशको राजधानी शहर ढाकामा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको उक्त विस्फोटमा परी थप ५० जनाभन्दा बढी घाइते भएका छन्।बंगलादेशको प्रहरीले दिएको जानकारी अनुसार ढाकाको मोघबजार क्षेत्रको व्यस्त सडकमा उक्त विस्फोट भएको हो। अहिलेसम्म विस्फोट के कारणले ...