काठमाडौं, २३ असार । चर्चित बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको हो। लामो समयदेखि बिरामी रहेका दिलीपको ९८ बर्षको उमेरमा आज बिहान साढे ७ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घरमै उपचार ...