काठमाडौं, २७ असार । गत २४ घण्टाभित्र विश्वमा चार लाख १९ हजार ३३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र थपिएका संक्रमित सबैभन्दा धेरै ब्राजिलका छन्। ...