Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ १३ जेठ । भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२ ...