काठमाडौं ६ जेठ । कारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार सूचना जारी गरी किर्गिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार किर्गिस्तानमा ...