काठमाडौं । मेक्सिकोमा अहिलेसम्मकै सबैभन्दा ठुलो निर्वाचनमा ६२८ जना काङ्ग्रेस सदस्य, नौ जना गभर्नर र करिब १९ हजार स्थानीय पदहरू निर्वाचित गर्दै गर्दा ४० जनाभन्दा बढी उमेद्वारको निर्वाचनकै क्रममा हत्या भएको छ । त्। यहां आज निर्वाचन हुंदैछ । जहाँ राष्ट्रपतिको प्रतिस्पर्धामा दुई जना ...