श्रीनगर, १७ पुस । भारतको जम्मूकश्मीरमा आतंकवादीसँगको झडपमा एक नेपाली युवासहित २ जना भारतीय सैनिकको ज्यान गएको छ । बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु गएको भारतीय ...