काठमाडौं २ असोज । चर्चित अर्बपति इलोन मस्क केही वर्षभित्रै १० खर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बन्दै छन्। उनको विद्युतीय सवारीसाधन र सामाजिक सञ्जालदेखि अन्तरिक्ष रकेट र मस्तिष्कमा चिप प्रत्यारोपणसम्मको व्यावसायिक साम्राज्यले चाँडै विश्वकै पहिलो ट्रिलिनेयर बनाउने देखिएको हो। मस्कको व्यावसायिक सफलताले उनलाई संसारमा अत्यन्त ...