काठमाडौं ३० भदौ । भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजकी डाक्टरको बलात्कार–हत्या प्रकरणमा कलेजका पूर्वप्रिन्सिपल सन्दीप घोष पनि प्रक्राउ परेका छन्। उक्त घटना अनुसन्धान गरिरहेको भारतको केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० ले मेडिकल कलेजका पूर्वप्रिन्सिपल घोष र टाला पुलिस स्टेसनका इन्चार्ज अभिजित मण्डललाई पक्राउ गरेको हो। ...