काठमाडौँ । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको चार सय ९२ जना पुगेको बताएका छन्। मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ जना घाइते भएको बीबीसीले जनाएको छ। त्यहाँ कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए ...