अमेरिकाका ट्रिलियन डलरका प्रविधि विशालकाय कम्पनीहरूको प्रमुखहरू दुई प्रकारका सीईआको शैलीहरूलाई प्रतिनिधित्व गर्छन्। पहिलो, अद्वितीय दृष्टिकोण भएका संस्थापकः मार्क जुकरबर्ग (मेटा), एलोन मस्क (टेस्ला) र जेनसेन हुआङ्ग आफ्ना उत्पादनप्रति अधिक रुपमा लागिपरेका छन् । यिनीहरुले आफ्नो इच्छाशक्ति र सेयर होल्डिङ्गको बलमा अपार शक्ति राख्छन् र ...