काठमाडौं ९ भदौ । लेबनानको स्वास्थ्य मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ। इजरायलले लेबनानमा हिजबुल्लाहको स्थानलाई लक्ष्य गरी आक्रमण गरेको छ। लेबनानको दक्षिणी सहर खियाममा कारमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक छुट्टै ...