काठमाडौं १० भदौ । यहाँ दुर्घटनामा परेको बस निकाल्नको लागि पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द भएको छ । सोमबार बिहानबाट बन्द भएको हो । तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रवार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक ...