काठमाडौं । नेपाली भाषा साहित्यमा विगत चार दशकदेखि समर्पित रहँदै आउनुभएका विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ुअमरु को रचना र स्वरमा दुर्गे भवानी अम्बे माताको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार राम कार्कीको सङ्गीत र एरेन्ज रहेको सार्वजनिक भिडियो रोशन कुमार श्रेष्ठको ...