काठमाडौं २३ भदौ । इंग्ल्यान्ड क्रिकेट टोलीका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। मोइन अली सन् २०२४ मा खेलिएको टी(२० विश्वकपमा इंग्ल्यान्ड क्रिकेट टोलीका सदस्य थिए। सन्न्यास घोषणा गर्दै मोइनले भने, ‘म ३७ वर्षको भएँ र अर्को महिना अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागि पनि ...