ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राखेप बोर्ड बैठक अनिश्चित, पास हुन सकेन १०औं राष्ट्रिय खेलकुदको कार्यविधि


एबीसी न्यूज
भाद्र २३, २०८१ आईतबार  ३ : ३६ बजे

काठमाडौं २३ भदौ । खेलकुद परिषद राखेपको बोर्ड बैठक अन्योलमा पर्दा १०औं राष्ट्रिय खेलकुदको कार्यविधि पास हुन सकेको छैन ।

युवा तथा खेलकुद मन्त्रीले अध्यक्षता गर्ने राखेप बोर्ड बैठकको मिति तय नहुँदा कार्यविधि पनि पास हुन नसकेको हो ।

राखेपले १४ दिनअघि युवा तथा खेलकुद मन्त्रालयमा कार्यविधि पठाएको थियो । मन्त्रालयका सचिव सुमनराज अर्यालले कार्यविधि निरीक्षणको काम सकिएको जानकारी दिए । ‘मन्त्रालयबाट हुने सम्पूर्ण कामहरु लगभग सकिएको छ । तर यो कार्यविधि पास गर्न राखेपको बोर्ड बैठक नै बस्नुपर्छ,’ उनले भने ।

राखेप बोर्ड बैठक कहिले हुने भन्ने अझै टुंगो नलागेको राखेप स्रोतले बतायो । ‘बोर्ड बैठकको लागि केही छलफल भएको थाहा छैन,’ स्रोतले भन्यो ।

१० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर २ देखि ९ गतेसम्म हुने तय भएको छ । तर कतिपयले पूर्वाधार तयारीको काममा भइरहेको ढिलाइका कारण पूर्वनिर्धारित मितिमा हुनेमा शंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com