काठमाडौं (विभिन्न एजेन्सी) १२ असोज । इजरायली सेनाले शुक्रबार बेरुत नजिकै हिजबुल्लाहा संगठनको भूमिगत मुख्यालयमा हवाई आक्रमण गर्दा हेजबुल्लाहका मुख्य नेता हसन नस्रल्लाहको हत्या गरेको शनिबार बताएको छ। हेजबुल्लाहले इजरायली दाबीप्रति कुनै टिप्पणी नगरेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । नस्रल्लाहको मृत्यु भएको पुष्टि भएमा ...