काठमाडौं १३ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । स्वास्थ्य मन्त्रालयले वर्षा र त्यसपछि आएको बाढी पहिरोसहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको ...