काठमाडौं १३ असोज । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा परी हालसम्म ३१ जनाको शव फेला परेको छ । आइतबार दिउँसोसम्म १७ जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीका अनुसार झ्याप्लेखोलामा भेलसहितको पहिरोले यात्रुवाहक गाडी भएको थियो ...