काठमाडौं १४ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्। आज शहरी विकास मन्त्रालयमा बोलाएर उपप्रधानमन्त्री सिंहले तामाङलाई सम्मान गरेका हुन्। तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ ...